Thursday, March 25, 2010

विषयः प्रतिनिधी बारे ।

मिति –२०६६ चैत्र १२
श्री सचिव ज्यू ।
युवा तथा खेलकुद मन्त्रालय, काठमाडौ, नेपाल

विषयः प्रतिनिधी बारे ।

यस युवा तथा खेलकुद मन्त्रालयले हाम्रो संगठनलाई पत्राचार गरेको पत्र संख्या ०६६÷६७ तथा चलानी नं ९०१ को विषय अनुसार आगामी १० अप्रिलदेखि १७ सम्म हुने युवाहरुको मित्र राष्ट्र चीन भ्रमणको लागि जाने प्रतिनिधी हाम्रो संगठनका अध्यक्ष उदयबहादुर राई हुनुहुने कुराको जानकारी गराउ“छौ ।

...............
(गुरु दाहाल)
सचिव

No comments:

Post a Comment